Logo

नबिल बैंकले एकैदिन संचालनमा ल्यायो थप १४ नयाँ शाखा, शाखा संख्या १४८ पुग्यो

काठमाडौं । नबिल बैंकले बिहीबार मात्रै नेपालभर थप १४ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । कार्यक्रमहरुको आयोजना गर्दै बैंकले धुम्बाराही मालीगाउँ काठमाडौं, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा गरी १४ नयाँ…