काठमाडौं । डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनका लागि नीतिगत स्पष्टता आवश्यक भएको जानकारहरुले बताएका छन् । सोमबार प्रविधि पत्रकार मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जानकारहरुले प्रक्रियागत सहजता, नीतिगत स्पष्टता र उचित ध्यान दिए मात्रै फ्रेमवर्क कार्यान्वयन हुने बताएका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले २०७६ सालमा बनाएको डिजिटल नेपालको…