Logo

सूचना प्रविधिमा महिलाको सहभागिता बढाउन जोड, सरकारले सहयोग गर्ने सचिवको आश्वासन

काठमाडौं । सूचना प्रविधिमा महिलाको सहभागीता बढाउन सरोकारवालाहरूले जोड दिएका छन् । अन्तराष्ट्रिय गर्ल्स इन आइसीटी दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजी (डब्लुआईआईटी) आयोजना गरेको एक कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् । उक्त दिवसको अवसरमा डुब्लुआईआईटीले बिहीबार ‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्स’ सम्मेलन आयोजना गरेको थियो । सुरक्षित इन्टरनेट पहुँचको नारामा बोकेर सम्पन्न भएको उक्त…