GBIME

सानिमा बैंकको मोबाइल बैंकिङ योजनामा विशेष अफर, पहिलोपटक टप अप गर्नेलाई १०० सम्मको क्यासब्याक


बिजखबर संवाददाता
31 August, 2022 8:40 am

sanima bank

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टप अप गर्ने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम रु.१०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

NABIL
lAXMI_BANK

यसैगरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबै भन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्न सक्नेछन् । मोबाइल बैंकिङ्ग एप मार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोड बाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्नेछन् । यो योजना भाद्र १३ देखि मंसिर १३ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL