Logo

नबिल बैंक र अमेरिकाको युएसडीएबीच सम्झौता, सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सकिने

काठमाडौं । नबिल बैंक र अमेकिाको युएस डिपार्टमेन्ट अफ एग्रीकल्चर (युएसडीए)बीच सम्झौता भएको छ । युएसडीए द्धारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जिएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि युएसडीएसँग सम्झौता गरिएको हो । युएसडिए कार्यालयबाट गरिएको उच्चस्तरीय मुल्यांकन पछि उक्त कार्यक्रम अन्तर्गत नबिल बैंक सूचीकृत भएको बैंकले जानकारी दिएको छ । उक्त व्यवस्थासंगै नबिल बैंकले…