Logo

विश्वका ९७ देश चिनियाँ ऋणको चंगुलमा : पाकिस्तान, श्रीलंका र मालदिभ्स सबैभन्दा ठूला ऋणी

काठमाडौं । फोर्ब्सले विश्वका ९७ देश चीनको ऋणको जालमा फसेको बताएको छ । विश्व बैंकको सन् २०२० सम्मको प्रतिवेदनबाट प्राप्त तथ्यांकलाई विश्लेषण गर्दै चीनियाँ ऋणबारे बताएको हो । चीनका धेरै ऋणी देशहरू प्रायः अफ्रिकामा अवस्थित छन्, तर मध्य एशिया, दक्षिणपूर्वी एशिया र प्रशान्त क्षेत्रका केही देशहरू पनि चीनको ऋणको जालमा फसेका छन् । वान बेल्ट…