Logo

अब शुक्रबार पनि सेयर कारोबार हुने, धितोपत्र बोर्डले नेप्सेलाई दियो निर्देशन

काठमाडौं । आगामी जेठ १ गतेदेखि शुक्रबार पनि सेयर कारोबार खुला हुने भएको छ । धितोपत्र बोर्ड नेपाल (सेबोन)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आगामी जेठ १ देखि शुक्रबार पनि सेयर कारोबार खोल्न निर्देशन दिएको हो । सरकारले परिक्षणका लागि भन्दै आगामी जेठ एक गतेदेखि शनिबार र आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोही…