काठमाडौं । होटल संघ नेपालले बैंकको ब्याजदर र किस्ता तिर्ने समय सार्न माग गरेको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै संघले पछिल्लो समय घटेको पर्यटन आवागमनका कारण संचालन खर्च नै धान्न मुस्किल भएपछि बैंकको किस्ता र ब्याज तिर्न गाह्रो भएको बताएको हो । संघले विज्ञप्तिमा पर्यटन गतिविधिमा आएको ह्रासकै कारण होटलको संचालन खर्च नै…