काठमाडौं । गत बर्ष फागुन र चैत महिनामा दूरसंचार क्षेत्रमा तरंग श्रृजना गरेको सीजी र स्मार्ट टेलिकमको लाइसेन्सको बिषय हाल पूर्ण रुपमा सेलाएको छ । चौधरी ग्रुपको सिजी टेलिकमलाई लाइसेन्स दिनका लागि प्रयासमा लागेको भनिएको संचार तथा सूचना प्रविधि मन्त्रालय र स्मार्ट टेलिकमको बक्यौता उठाउन लागिपरेको नेपाल दूरसंचार प्राधिकरण दुबै हाल यी बिषयमा मौन छन्…