काठमाडौं । सरकारले अन्तरराष्ट्रिय सिमानाकाको ३ किलोमिटर क्षेत्रभित्र क्यासिनो संचालन गर्न नदिने बताएको छ । पर्यटन ऐन २०३७ मा संशोधन गर्न बनेको विधेयकमा यस्ता व्यवस्था प्रस्ताव गरिएको हो । कुनै संचालकले उक्त सिमाभित्र क्यासिनो संचालनका लागि प्रस्ताव पेश गरेको उक्त प्रस्ताव नै रद्ध हुने बताईएको हो । यस्तै क्यासिनो संचालक अपराधिक मुद्धामा परेको भएमा धार्मिक…