Logo

अपन एनएमबि बचत खातामा उच्चतम ब्याज दर, मधेस प्रदेशमा बचत प्रोत्साहन गर्ने उद्देश्य

अपन एनएमबि बचत खातामा उच्चतम ब्याज दर, मधेस प्रदेशमा बचत प्रोत्साहन गर्ने उद्देश्य



काठमाडौं । मधेस प्रदेशमा बचत प्रोत्साहन गर्ने उद्देश्य लिएर एनएमबि बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने अपन एनएमबि बचत खाता सञ्चालनमा ल्याएको छ ।

laxmi

उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरूलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोसेर, आस्बा सेवा लगायत अन्य थुप्रै आकर्षक सुविधाहरू पनि प्रदान गर्नेछ ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL