Logo

पोखराबाट जोमसोम उडेको समिट एअरको जहाजमा समस्या, आकस्मिक अवतरण

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको समिट एअरको जहाजमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको छ । आइतबार बिहान ७ बजेर ५९ मिनेटमा जोमसोम उडेको विमान सात मिनेटमै पुनः पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए। चालकले इन्डिकेटरमा खराबीको संकेत थाहा पाएपछि आकाशमा एक फन्को मारेर सकुशल अवतरण…