काठमाडौं । सिभिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंगलरबार बिहान बसेको बैंकको सञ्चालक समितिको ४०३ औं बैठकले आफ्ना शेयरधनिहरुलाई लाभांश दिने निर्णय गरेको हो । बैंकको आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा बैंकको साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने गरि हाल चुक्ता पुँजीको ९ अर्ब सात करोड अन्ठाउन्न…