Logo

सहकारी मर्जरमा विभागले तोक्यो नयाँ शर्त, कार्यक्षेत्र एउटै नभएको अवस्थामा मर्जरमा जान नपाइने

काठमाडौं । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सहकारी विभागले संस्था एकीरण (मर्जर)का लागि नयाँ मापदण्ड तोकेको छ । निक्षेप कम हुँदै गएको र सहकारीबाट पैसा झिक्न खोज्नेको संख्या बढ्दै गएपछि पछिल्लो समय सहकारी क्षेत्रमै समस्या निम्तिएको छ । यस्तो अवस्थामा कतिपय सहकारी संस्थाहरु बन्द भएका छन् भने कतिपयले भाग्नुपर्ने अवस्थासमेत आएको छ…