काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले क्रिप्टोकरेन्सी, विट्क्वाइन, हाइपर नेटवर्क, अनलाइन जुवासम्बन्धी बेवसाइट बन्द गर्न निर्देशन दिएको छ । नेपालमा संचालित इन्टरनेट सेवाप्रदायक कम्पनी (आइएसपी)लाई आईतबार एक निर्देशन जारी गर्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो । प्राधिकरणले जारी गरेको निर्देशनका नेपालमा पछिल्लो समय मौद्रिक उपकरणको रुपमा कानुनी मान्यता नपाएका यस्तो प्रविधिको प्रयोग बढ्दो छ । भर्चुअल…