Logo

नेप्सेमा छायो हरियाली, परिसुचक दोहोरो अंकले बढ्दा कारोबार रकम ५ अर्ब ३१ करोडमाथि

काठमाडौं । सोमबार नेपाली स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४६.७६ अंकले उकालो लागेको छ । कारोबार समयमो सुरुवातिदेखि उकालो यात्रा तय गरेको नेप्से परिसुचक अन्तिममा उच्च अंकले बढ्दै २२ सय ११ को विन्दुमा पुगेर रोकिएको हो । आज बजारमा २ सय ५७ कम्पनीका १ करोड ४६ लाख ७६ हजार २ सय ६ कित्ता सेयर किनबेच हुँदा…