काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणलाई करको नयाँ विवरण पठाएको छ । यसअघि १४ करोड रुपैयाँको मात्रै विवरण देखाएको महानगरपालिकाले पुनः कुल २६ करोड १९ लाख रुपैयाँ बराबरको कर तिर्नका लागि ताकेता गर्दै विवरण थमाएको हो । काठमाडौं महानगरपालिकाले सार्वजनिक संस्थाहरुले १० दिनभित्रै बुझाउनुपर्ने सम्पत्ति कर तिर्न १७ संस्थालाई ताकेता गरेको थियो । जसमा…