Logo

विश्व बैंकको सहकार्यमा एनइए र सीविफिनबीच अन्तरक्रिया, विश्वस्तरको मूल्यवृद्धिलाई बेवास्ता नगर्न सुझाव

काठमाडौं । नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले विश्व बैंकसँगको सहकार्यमा अन्तरक्रिया बैठक आयोजना गरेका छन् । पछिल्लो समय बढेको मुद्रास्फीति, वित्तीय घाटा, विश्वव्यापी वस्तुको मूल्यवृद्धि र नेपालसहित दक्षिण एसियामा यसको प्रभावका विषयमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । यसबाहेक, नेपालको अर्थतन्त्र भारतीय अर्थतन्त्रसँग जोडिएकोले भारतीय रुपैयाँसँगको अनपेगिङ गर्दा हुने…