Logo

म प्रधानमन्त्रीको सूचीमा नाम लेखाउन मात्रै आएको होईन , नयाँ सोच र अठोटका साथ आएको छु : प्रम प्रचण्ड

म प्रधानमन्त्रीको सूचीमा नाम लेखाउन मात्रै आएको होईन , नयाँ सोच र अठोटका साथ आएको छु : प्रम प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागेका छन् । आफ्ना विभिन्न घोषणहरु प्रस्तुत गर्दै उनले विश्वासको मत मागेको प्रस्ताव पेश गरेका हुन् ।

विश्वासको मत माग्ने क्रममा बोल्दै उनले अब संसदमा केहि नयाँ गरौं भन्ने अठोटका साथ आएकाले सबैलाई साथ दिन आग्रह गरेका छन् । ‘हामी जनताको आशाको पर्याय बनेर आएका छौं,’ उनले भने, ‘सबैले मलाई साथ दिनुभयो भने आगामी केहि बर्षमै जनताका आँखामा खुसी ल्याउन सक्नेछौं ।’

उनले यसपाली पुनः आफ्नो नाम प्रधानमन्त्रीको सूचीमा तेस्रोपटक लेखाउन मात्रै नआएको र केहि गरौं भन्ने हुटहुटीसहित आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL