Logo

रेमिटान्स आप्रवाहमा उच्च सुधार, दैनिक सवा ३ अर्ब रकम नेपाल भित्रदै

काठमाडौं । पछिल्लो समय नेपालमा भित्रने विप्रेषणमा उच्च सुधार आएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो ७ महिनाको तथ्यांकअनुसार सोअबधिमा ६ अर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ भित्रिएको हो । सो अबधिमा नेपालमा भित्रने रेमिटान्समा २७.१ प्रतिशतले वृद्धि भएको छ । तर गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो…