Logo

भारतसँगको सीमा व्यवस्थापन हुन नसक्दा अवैध कारोबार बढ्यो : चेम्बर अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजेन्द्र मल्लले भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेको अध्यक्ष मल्लको भनाई छ । सीमाबाट हुने अवैध व्यापारका कारण सरकारले राजश्व समेत गुमाईरहेको अध्यक्ष मल्लले बताए । कैलाली चेम्बर अफ कमर्सले धनगढीमा आयोजना गरेको कार्यक्रममा…