काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको एकैपटक पाँच वटा शाखा कार्यालयको उद्घाटन गरिएको छ । ताप्लेजुङ्ग, तेह्रथुम, धुलावारी, मलगंवा र रसुवामा बैंकले शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा छन् । शनिबार अलग अगल कार्यक्रमका बीच नयाँ शाखाहरुको उद्घाटन गरिएको हो । एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले राष्ट्रिय…