काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३.५१ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको बजार अन्तिम समयमा सामान्य अंकले घट्दा १९ सय ४९ को विन्दुमा पुगेको हो । आज दिनभर २ सय ३८ कम्पनीका २३ लाख ५५ हजार ८ सय ४५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८४ करोड २६ लाख…