काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा सरकारको बजेट घाटा साढे २ खर्ब माथि पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बैशाख अन्तिम अर्थात आईतबारसम्म सरकारको कुल आम्दानीभन्दा कुल खर्च २ खर्ब ५० अर्ब ४१ करोड ५२ लाख रुपैयाँले बढी हुन आएको हो । यसरी सरकारको कुल आम्दानीभन्दा खर्च बढी हुनुलाई बजेटघाटा भनिन्छ । लक्ष्यअनुसार…