Logo

सुनचाँदी कला व्यवसायी संघको १९ सदस्सीय कार्यसमिति सर्वसम्मत निर्वाचित, अध्यक्षमा रिजाल

काठमाडौं । नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्षमा घनस्याम रिजाल निर्वाचित भएका छन् । शनिवार सम्पन्न संघको २१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले च्छोरोल्पा गोल्ड एण्ड सिल्भर ज्वेलर्स दोलखाका प्रोपाईटर रिजाललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । साधारणभाले आगामी तीन वर्षका लागि १९ सदस्सीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा…