Logo

मेलम्चीको पानी वितरण आजदेखि बन्द, उपकरण जडान तथा मर्मतसम्भारपछि पुनः सञ्चालनमा आउने

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि दुुई हप्ताको लागि मेलम्चीको पानी वितरण बन्द भएको छ । सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । आयोजनाकाअनुसार सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले…