Logo

नक्कली भुटानी शरणार्थी प्रकरणपछि नेताहरुको भेटघाट बढ्यो : प्रचण्ड, ओली र देउबा आज पनि छलफलमा

नक्कली भुटानी शरणार्थी प्रकरणपछि नेताहरुको भेटघाट बढ्यो : प्रचण्ड, ओली र देउबा आज पनि छलफलमा



काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरु आजपनि भेटवार्तामा जुटेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरिरहेका छन् ।

laxmi

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणपछि शीर्ष नेताहरुको लगातार भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तर शिर्ष नेताको भेटमा संसदीय समिति गठन र संसदको संचालनको विषयमा रहेका विवाद समाधान बारे छलफल भैरहेको दाबी नेताहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL