Logo

Global_Ime

महेश बस्नेतको दाबी-टोपबहादुर पक्राउ परेका हैनन्, पार्टीको आदेशमा प्रहरीसामु पुगेका हुन्

महेश बस्नेतको दाबी-टोपबहादुर पक्राउ परेका हैनन्, पार्टीको आदेशमा प्रहरीसामु पुगेका हुन्



काठमाडौं, १ जेठ । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेशमा सचिव टोपबहादुर रायमाझी पक्राउ परेको दाबी गरेका छन् ।

Laxmi_sunrise
Kumari

शनिवार साँझ बुढानिलकण्ठस्थित आफान्तको घरवाट पक्राउ परेका रायमाझीलाई गिरफ्तार दिन आदेश गरे बमोजिम उनी पक्राउ परेको बस्नेतको दावी छ ।

‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरी सामुपुग्नु भएको छ,’ बस्नेतले भनेका छन, ‘नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पुर्ण अपराधिहरुलाई कार्बाहिको दायरामा ल्याउन अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC