काठमाडौं । भोली मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन पुर्ण रुपमा बन्द गर्ने यातायात मजदुरहरुले घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले उक्त घोषणा गरेका हुन् । ट्राफिक प्रहरीले अधिकतम जरिवाना लिएको, ५ पटकसम्मको कसुरमा पनि लाइसेन्स निलम्बन गरेको…