काठमाडों । काठमाडौंमा सार्वजनिक यातायात संचालनमा आएका छन् । यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिएपछि पुनः सार्वजनिक सवारीसाधनहरु संचालनमा आएका हुन् । सोमबार साँझदेखि काठमाडौं उपत्यकामा सवारीसाधन ठप्प पारेका सार्वजनिक यातायात मजदुरहरुले मंगलबार पनि उक्त कार्य निरन्तरता दिएका थिए । सोही अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायात…