Logo

धौवादी फलाम कारखाना सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले धौवादी फलाम खानीबाट व्यवसायिक रुपमा फलाम उत्पादनको सम्भावना भएपनि लामो समयदेखि काम अघि बढ्न नसकेको बताउँदै यसको जिम्मा निजीक्षेत्रलाई दिन आग्रह गरेका छन् । बुधबारदेखि नवलपुरमा सुरुभएको सातौ नवलपुर महोत्सव २०७९ लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले भने, 'लामो…