Logo

कर्जा नतिर्न अराजकता मच्चाउने विरुद्ध ४ वित्तीय संस्था एकै ठाउँमा, तत्काल कारबाही गर्न माग

काठमाडौं । बैंक वित्तीय क्षेत्रका ४ संस्थाले आफ्ना कर्मचारीहरुको सुरक्षाको माग गरेका छ । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आफ्ना कर्मचारीको सुरक्षाको माग सरकारसमक्ष गरेका हुन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक तत्वहरु हावी हुँदै आएको र यसले…