Logo

दराजद्वारा ‘नव बर्ष उत्सव: नयाँ बर्ष, नयाँ रहर’को औपचारिक घोषणा,

काठमाडौँ । अनलाइन बजार दराज नेपालले आफ्नो वार्षिक अभियान 'नव बर्ष उत्सव: नयाँ बर्ष, नयाँ रहर'को औपचारिक रूपमा घोषणा गरेको छ । यो सँगै दराजले 'किनौँ सबै दराजमा' भन्ने मुल नाराका साथ आफ्नो प्लेटफर्ममा इच्छाअनुसारको हरेक उत्पादन उपलब्ध गराउने कम्पनीले जनाएको छ । जसअनुसार खरिदकर्ता र बिक्रेतालाई आपसमा जोड्ने क्रमलाई जोड दिइएको कम्पनीको भनाइ छ…