काठमाडौं । अनिल अम्बानीको टाट पल्टिएको कम्पनी रिलायन्स कम्युनिकेशन्सको स्टकको मूल्य फेरि बढेको छ । केही दिनयता सेयर बजारमा राम्रो बृद्धि भइरहेको छ । गत साताको अन्तिम कारोबार दिन बीएसईमा ५ प्रतिशतको अपर सर्किटले १.४७ रुपैयाँ (भारतीय रुपैयाँ) मा बन्द भयो । स्टकको ५२ हप्ताको उच्च रु.३.१९ र न्यून रु.१.१७ रहेको छ । कम्पनीको मार्केट…