Logo

नेपाली नयाँ वर्ष लक्षित केटीएम सिटीको ‘इन्ड अफ इयर सेल’ अफर

नेपाली नयाँ वर्ष लक्षित केटीएम सिटीको ‘इन्ड अफ इयर सेल’ अफर



काठमाडौं । केटीएम सिटीले ‘इन्ड अफ इयर सेल’ अफर सार्वजनिक गरेको छ । नेपाली नयाँ वर्षलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको हो ।

laxmi

इन्ड अफ इयर सेलमा ग्राहकहरूले १ सय ९०, २ सय ९० र ३ सय ९० मा केटीएम सिटी ब्राण्डका लुगा प्राप्त गर्न सक्नेछन् । नयाँ योजना सीमित प्रकारका लुगामा मात्र लागु हुने कम्पनीले जनाएको छ ।

केटीएम सिटीका अनुसार नयाँ अफर अप्रिल १६ सम्म चल्नेछ । केटीएम सिटीका देशभरका आउटलेट र अनलाइनमार्फत ग्राहकले आफ्नो रोजाइको लुगा प्राप्त गर्न सक्नेछन् ।

नेपाली ब्राण्ड केटीएम सिटीले सर्वसुलभ मूल्यमा गुणस्तरीय लुगा घरेलु र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराइरहेको छ । केटीएम सिटी नेपालको राष्ट्रिय फुटबल टिमको अफिसियल किट पार्टनर समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL