काठमाडौं, । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको बताइएका छन् । सोमबार बिहान सामाजिक सञजालमा एक लामो पोष्ट गर्दै शाहले सिंहदरबारको फोहोर लहडमा नभई नउठाएको नभई बाराम्बरको प्रयास असफल भए पछि सो निर्णय लिनुपरेको बताएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको तस्विर सार्वजनिक गर्दै मेयर शाहले…