सरकारले देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि पहल गरेपनि सोही अनुरुप व्यवहारमा कार्यान्वयमा आउन सकेको छैन भने नेपाली लगानीकर्ता पनि अहिले थप लगानीका लागि तयार भएको देखिदैन । कोरोना पछि आएको आर्थिक मन्दीका कारण संचालनमा रहेका कतिपय उद्योग कलकारखाना बन्द भएका छन् भने प्रायःजसो न्यून क्षमतमा चलेका छन् । उद्योगी व्यवसायीहरुमा अहिलेको देखिएको समस्या र…