Logo

गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । गण्डकीको बजेट चालु आर्थिक वर्षको भन्दा १ अर्ब ५० करोड रुपैयाँ कम हो। सरकारले ल्याएको बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात् कुल विनियोजित बजेटको ३८.१ प्रतिशत विनियोजन भएको छ । पूँजीगततर्फ २०…