Logo

कर्णाली सरकारले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट, पूँजीगत शिर्षकमा साढे १९ अर्ब विनियोजन

कर्णाली सरकारले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट, पूँजीगत शिर्षकमा साढे १९ अर्ब विनियोजन



काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीतर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अनुमानित बजेट कर्णाली सरकारले ल्याएको हो ।

laxmi

शुक्रबार कर्णाली प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL