Logo

सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोडको बजेट, चालुतर्फ साढे ९ अर्ब विनियोजन

सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोडको बजेट, चालुतर्फ साढे ९ अर्ब विनियोजन



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रदेशसभामा उक्त बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL