काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन, आ.व. २०७८ /०७९ को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियूक्ती गर्ने प्रस्तावहरु सर्वसम्मतिले पारीत गरेको छ । सभामा सेयरधनीहरुले उठाएका जिज्ञासाहरुको अध्यक्ष उदय…