Logo

मिटर ब्याजपीडितको आन्दोलन फिर्ता, सरकारसँग ५ बुँदे सहमति (पत्रसहित)

काठमाडौँ । मिटरब्याज पीडितहको आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तापछि पीडितहरुले आन्दोलन रोक्न सहमति जनाएका हुन् । सरकारले मिटरब्याज पीडितहरूका माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो । सरकार र पीडितबीच पाँच बुँदे…