Logo

विश्वका २५ धनीसँग २,१०० अर्ब डलरको सम्पत्ति, मुकेश अम्बानी फेरि बने एसियाकै धनी

काठमाडौं । विश्वका २५ धनीमध्ये दुई तिहाइले आफ्नो सम्पत्ति गुमाएका छन् । फोर्ब्सका अनुसार विश्वका २५ धनी व्यक्तिको कुल सम्पत्ति हाल २,१०० अर्ब डलर छ। यो संख्या २०२२ मा २,३०० बिलियन डलर थियो। गत वर्ष विश्वका शीर्ष २५ धनीमध्ये दुई तिहाइको सम्पत्ति घटेको प्रतिवेदनले जनाएको छ । अम्बानी फेरि एसियाकै सबैभन्दा धनी मुकेश अम्बानी फेरि…