Logo

राष्ट्रिय वाणिज्य बैंकको ६४ औं एक्सटेन्सन काउन्टर प्रहरी प्रधान कार्यालय नक्सालमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा आफ्नो ६४औं एक्सटेन्सन काउन्टरको संचालनमा ल्याएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कँुवरले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको मंगलबार उद्घाटन गरेका हुन् । शाखा कार्यालय नक्साल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद/चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोवाइल बैंकिङ्ग सेवा, एटिएम सेवा लगायतको रकम जम्मा गर्न सकिने…