Logo

पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्गमा सास्ती, यात्रु घण्टौँसम्म जाममा

काठमाडौं । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत कास्कीको नागडाँडामा पहिराका कारण दैनिकजसो सडक अवरुद्ध हुन थालेको छ । गत वर्ष सडक भासिएपछि जोखिमपूर्ण बनेको उक्त खण्डमा पहिराले थप क्षति पुर्याएको हो । भासिएको सडक समयमा नबन्दा यात्रुले सास्ती खेप्नुपरेको छ । बर्सात हुनासाथ पहिरा खसेर यातायात सेवा प्रभावित हुने गरेको छ । मङ्गलबार दिनभर सडक अवरुद्ध भएको…