काठमाडौं । महिन्द्राले आफ्नो ‘एक्युभी ३००’ ब्रान्डलाई नयाँ रोमाञ्चक नयाँ भेरियन्टमा ल्याएको छ । जसको मूल्य ४२.९५ लाख देखि सुरु हुने दायराको साथमा पुनः नेपाली बजारमा भित्र्याएका हो । बुधबार पत्रकार सम्मेलन गर्दै नेपालमा ‘एक्युभी ३००’ लन्च गरेको घोषणा गरिएको हो । यो कम्प्याक्ट एसयुभी चार भेरियन्टमा आउँछ । यसको मूल्य ४२।९५ लाख देखि सुरु…