Logo

इलाएटी बजारमा : ३०० मि.लिको प्याकमा उपलब्ध, मूल्य ८० रुपैयाँ

काठमाडौं । सब्रत एग्रो प्रा. लि. आफ्नो बहुप्रतिक्षित उत्पादन इलाइटी हालै काठमाडौंको बजारमा ल्याएको छ । सन् २०२१ म स्थापित, सबरत एग्रो फार्म अलैंची लगायत अरु पनि स्वादका आइस्ड टि उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनी हो । शिवपुरी, बुढानिलकण्ठको फेदमा अवस्थित बुटिक प्लान्टमा ससानो ब्याचमा बनाइएको अलैंची, इलाएटी, कुनैपनि आईस टि पारखीले प्रशंसा नगरि…