काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ। मंगलबार मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकार प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको जानकारी दिए । सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको भन्दै नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला भएको बताइन्।उनले भू–उपयोग…