Logo

आगामी तीन दिनसम्म प्रधानमन्त्रीका सबै कार्यक्रम स्थगित

आगामी तीन दिनसम्म प्रधानमन्त्रीका सबै कार्यक्रम स्थगित



काठमाडौं । आगामी तीन दिनसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका औपचारिक कार्यक्रमहरु सबै स्थगित भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले पत्नी शोकमा परेका प्रचण्डका औपचारिक कार्यक्रमहरु स्थगित भएको बताएका हुन् । प्रधानमन्त्री पत्नी सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL