Logo

अन्तरबैंक ब्याजदर १ दिनमै ६ प्रतिशत बढ्यो, यस्तो छ कारण

काठमाडौं । बैंकहरुले गर्ने अन्तरबैंक कारोबार ब्याजदर १ दिनमै ५.९८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यहि साउन १ गते ०.५३ प्रतिशत रहेको यस्तो ब्याजदर साउन २ गते बढेर ६.५१ प्रतिशत पुगेको छ ।बैंकहरुमा रहेको स्थानीय तहको पैसा राष्ट्र बैंकको खातामा जम्मा हुँदा बैंकहरुमा भएको निक्षेप घटेको थियो । यस…